मुख्य खबर

काँग्रेसले दुईवटा पार्टी मिल्यो भनेर रिस गर्नु जरुरी छैन, अर्को चुनावमा सिला खोज्नु नपरोस अध्यक्ष पुष्पकमल दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता असाधारण र बहुआयामिक भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले कृष्ण सेन ‘इच्छुक’को स्मरणमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकता मुलुक निर्माणका लागि जनअपेक्षित