मुख्य खबर

सुन तस्करीको ठुलो माछा प्रधानमन्त्रीनै त होइन भन्दै यी सांसदले लगाए यस्तो गम्भीर आरोप

सांसद प्रेम सुवालले साढे ३३ किलो सुन प्रकरणमा प्रधानमन्त्री नै ठूला माछा त होइनन्? भन्दै संसदमा प्रश्न उठाएका छन्। प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफल क्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका तर्फबाट निर्वाचित स्वतन्त्र सांसद सुवालले यस्तो प्रश्न उठाएका हुन्। ‘३३ किलो