मुख्य खबर

एउटै उपकरण खरिदमा नौ करोडसम्म भ्रष्टाचार गर्ने वीर अस्पतालका हाकिमहरु धुर्मुस सुन्तली विरुद्ध किन खनिए?

अस्पतालहरुमध्य सबैभन्दा बढी अनियमितता हुने स्थान हो वीर अस्पताल । जहाँ एउटै उपकरण खरिदमा नौ करोडसम्म भ्रष्टाचार हुने गरेको भेटिएको छ । वीर अस्पतालमा कति धेरै भ्रष्टाचार हुने गरेको छ भन्ने जान्न केही अगाडि महालेखा परिक्षकको कार्यालयले सार्वजानिक गरेको प्रतिवेदन