मुख्य खबर

छोरालाई राजा बनाउन पूर्वयुवराज पारसको मन्दिरमा दौडधुप हुन्छन् त यिनी राजा

अचेल पूर्वयुवराज पारसको दिनचर्या फेरिएको छ। कुनै बेला डिस्को र होटेलमा भेटिने उनी हिजोआज मठमन्दिरतिर भेटिने गरेका छन्। स्रोतका अनुसार उनको खानपान र जीवनशैली पनि फेरिएको छ। १८–२४ जेठमा उनी लगातार एक सातासम्म पशुपतिनाथस्थित गुरु गोरखनाथको मन्दिरमा धाए। उनको लवाइ–खुवाइ