मुख्य खबर

गृहमन्त्री बादलदेखि अर्थमन्त्री खतिवडासम्मको भाग्य आज फैसला हुँदै, कस्को जागीर कहिले हुन्छ चट्

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि कति होला ? आज राष्ट्रियसभाका ५९ सदस्यको भाग्य फैसला हुँदै गर्दा अध्यक्ष तिमल्सिनाले पनि गोला तानेर आफ्नो भाग्य निर्धारण गर्नुपर्नेछ । अनौठो संयोग त के छ भने राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षको संसदीय दलका नेता र प्रमुख