राजनीतिक दलका शीर्ष नेता नै मेडिकल माफिया भन्दै सडकमा उत्रिए गोविन्द केसी,१५औँ पटक अनसन बस्ने तयारी
डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेता नै मेडिकल माफिया रहेको बताएका छन्। तिनीहरु विरुद्ध आफू सडकमा उत्रिएको उनको भनाई छ। सरकारलाई गलत ट्रयाकमा जान उनी सडकमा विरोध प्रदर्शन गर्न उत्रिएका छन्। उनले चिकित्सा शिक्षा ऐन नेता र माफियाखुसी ल्याउने