मुख्य खबर

नकआउटमा भिड्नदै यि चार टिम, पोर्चुगल र उरुग्वे तथा स्पेन र रुस,स्पेन र पोर्चुगलले जित्ने पक्का

    विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा स्पेन र रुस तथा उरुग्वे र पोर्चुगल भिड्ने भएका छन् । समुह ‘ए’ र ‘बी’को सबै खेल सकिएसंगै प्रि–क्वाटरफाइनलमा भेट हुने टिमको टुङ्गो लागेको हो । सोमबार राती भएको समुह ए को अन्तिम खेलमा