मुख्य खबर

वैैदेशिक रोजगारमा विदेश जानेलाइ आयो खुशिको खबर, अबदेखि विदेशमा जेल परेकाको मुद्दा सरकारले लड्ने, खर्चपनि सरकारले गर्ने

  सरकारले अब वैदेशिक रोजगारीसम्बन्धी सबै काम अनलाइनबाट गर्ने भएको छ । सरकारले आउँदो २० दिनभित्रै वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा अनलाइनबाटै दिने तयारी थालेको छ । यस्तै वैदेशिक रोजगारीकै शिलशिलामा विभिन्न मुद्दामा जेल परेकाहरुको मुद्दा सरकार आफैले लड्ने भएको छ ।