मुख्य खबर

जन्मदिन मनाउन पूर्वराजा नेपालगञ्ज जाँदै, कमल थापा र राणलाई पनि सँगै लिएर जाने , राजनितीमा आउने तयारीमा ज्ञानेन्द्र

  ७२ औं जन्मदिन मनाउन पूर्व राजा ज्ञानेन्द्र बुधबार नेपालगन्ज जाँदैछन् । पत्नी कोमलसँगै बुधबार बेलुका पौने ५ बजेको सौर्य विमान चढेर ज्ञानेन्द्र नेपालगन्ज जान लागेका हुन् ।   ज्ञानेन्द्रको ७२ औं जन्मदिन आउँदो २३ गते शनिबार परेको छ ।