चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिनुभयो । उनलाई बाघले
प्रतिबन्धित भारु १२ लाख ७० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । क्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज