मुख्य खबर

मन्त्री पण्डितलाई विपक्षी बनाएर १८ कर्मचारीहरुले हाले सर्वोच्चमा रिट

सरकार निर्णय गर्दै जाने सर्वोच्च अदालत उल्टाउदै जाने । अहिले यस्तै दृश्य देखिएको छ । सरकारका एक पछाडि अर्को निर्णय सर्वोच्च अदालतले उल्टाइरहदा केही कर्मचारीहरु संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई विपक्षी बनाएर १८ जना कर्मचारीहरुले सर्वोच्च अदालतमा मुद्धा