वाणिज्य बैंकको निक्षेप बढ्यो, निक्षेप २४ खर्ब , लगानी २१ खर्ब
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा बृद्धि भएको छ । आर्थिक वर्ष ०७४र७५ को अन्त्यसम्ममा बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा जानकारी दिए । कार्यकारी निर्देशक शर्माका अनुसार अघिल्लो आर्थिक