पर्यटनमन्त्री अधिकारीले ६ महिनामै गरे यस्तो जादु, नेपालका विमानस्थलहरुमा व्यापक सुधार
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा देशको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गरे । उनको प्रतिक्रिया थियो, ‘विगतमा भन्दा धेरै सुधार भएको छ । त्यो मैले आफैंले अनुभव गरेँ ।’