मुख्य खबर

२० लाख पर्यटक भित्र्याउन यस्तो छ सरकारको योजना

    सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने लक्ष्यका साथ १०० स्थानलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती गन्तव्यको पहिचान तथा प्रचार प्रसारमा सहयोग गर्नका लागि प्रदेश