मुख्य खबर

अमेरिकी गठबन्धनको कारवाहीमा सिरियामा ७७ सर्वसाधारण मारियो

  गत जुनमा एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक रिपोर्टको आलोचना गरेको आइएसआइएसबिरुद्ध लडिरहेको अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले अन्ततः गत वर्ष सिरियाको राका सहरमा गरिएको हवाई कारवाहीमा ७७ जना सर्वसाधारण मारिएको स्वीकार गरेको छ ।   एम्नेस्टी इन्टरनेसनलको रिपोर्टपछि गठबन्धनले यसबारेमा छुट्टै अनुसन्धान