शिक्षक बन्न निस्केको थिएँ विद्यार्थी नै छु, सिक्न र गर्न धेरै छन्
नेकपाका नेता तथा प्रतिनिधि सभाका सदस्य युवा नेता योगेश भट्टराईको जन्म ताप्लेजुङको साँघुमा भएको हो । उनी बुबा भीमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट जन्मिएका हुन् । समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका भट्टराईको वामपन्थी राजनीति