मुख्य खबर

यौनकाण्डमा पुलिसलाई आम्दानी, पत्रकारलाई खाम

    बझाङ सदरमुकाम छेउको सिमेखत बजारमा यौन व्यवसाय गरिरहेका दुई जनाको आन्तरिक झगडाले डिएसपीको सरुवा गराएको छ । एमडी प्लाजा नामक होटलमा तराईबाट केटी राखी लामो समयदेखि यौन व्यवसाय गर्दै आएका सुवाष जोशी र हालै होटलको माथिल्लो तला भाडामा