मुख्य खबर

४० घण्टापछि सन्नी खुनाको महाकालीमा अन्त्येष्टी, रुदै बाबुले भने यस्तो कसैलाई नपरोस

  शुक्रबार प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीका १४ वर्षीय सन्नी खुनाको आज अन्त्येष्टी गरिएको छ । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब महाकाली नदीमा धार्मिक परम्परा अनुसार खुनाको अन्त्येष्टी गरिएको हो । सरकारले शनिबार खुनालाई शहिद घोषणा