मुख्य खबर

कांग्रेसले तोक्यो महासमिति बैठक, मंसिर ५ देखि ९ सम्म काठमाडौंमा हुने

  नेपाली कांग्रेसको महासमिति बैठक आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ ।  शनिबार बसेको कांग्रेस केन्द्रिय समिति बैठकले मंसिरमा महासमिति गर्ने गरी मिति र स्थानको टुंगो लगाएको हो । केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले काठमाडौंमा महासमिति गर्ने