प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
बाँकेका राम मनोहर यादवको प्रहरी हिरासतमै मृत्यु भएको विषयलाई लिएर मधेसमा आक्रोश बढ्दै गएको छ । मृत्यु भएको नौ दिन बित्न लाग्दा पनि यादवको शव पोस्टमार्टम पनि हुन सकेको छैन ।प्रहरीले जाहेरी समेत लिन नमानेपछि आक्रोश झनै बढेको