मुख्य खबर

दुई छोरालाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या : कान्छोको मृत्यु, जेठो घाइते

    मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीकी २९ वर्षीय कविता यादवले आफ्ना दुई छोरालाई झुन्ड्याएर आफूले पनि सोमबार बिहान आत्महत्या गरेकी छन्। छोरा १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा झुन्ड्याएर आमा आफूले पनि आत्महत्या गरेको