सप्तरीको महदेवा गाउँपालिका- ५ का पवितर यादवको मिर्गाैला खराब भएपछि उनी डायग्नोसिस सेवा लिन विराटनगर पुगे । केही दिन सेवा लिएपनि । तर, आफ्नै ठाउँमा यो सेवा प्रारम्भ भएको जानकारी पाएपछि ६५ वर्षीय उनलाई आफन्तले राजविराज ल्याए ।
झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फूयाँल हैरान छिन् । एकातिर घरमा फोहर फाल्ने ठाउँ