मुख्य खबर

सरकारलाई राजपाको प्रश्नः मन्त्रीलाई कालोझण्डा नभई भाला देखाउनुपर्ने हो ?

  राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । साथै घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।   संसदको शुक्रबारको बैठक सुरु भए लगतै राजपाका सांसदहरुले