सुनका गरगहनासहित एक जना पक्राउ



हाम्रो इकोनोमि

रेसुङ्गा नगरपालिका ९ घर भएका मनु नेपालीलाई सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

नेपालीले रेसुङ्गा नगरपालिका ११ सिमीचौर घर भएकी बसन्ती भुसाल माइती गएको मौका छोपी उनको मंगलसुत्र, क्लिप एक थान, औठी २ थान, झुम्का १ थान गहनाहरु चोरी गरेको प्रहरीले जनाएको छ ।
नेपालीलाई शंकास्पद अबस्थामा फेला पारी खानतलासी गर्ने क्रममा प्रहरीले तम्घासबाट पक्राउ गरेको थियो । प्रहरीले ७ दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

गत वर्षको असारमा नेपालीले बिभिन्न किसमिका मोवाइलहरु चोरी गरेको कसुरमा ४५ हजार धरौटी राखी तारेखम छुटेको प्रहरी नायब निरीक्षक शिबबहादुर खत्रीले बताए ।

चोरी गरेको कसुरमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ३० हजार देखि ५० हजारसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...