मुख्य खबर

काठमाडौँमा संविधान दिवस, मधेशमा कालो दिवस मनाउने यस्तो छ तयारी

  सरकारले तेस्रो संविधान दिवस मनाउन भव्य तयारी गरिरहेको बेला प्रदेश नम्बर २ मा भने कालो दिवस मनाउने तयारी गरिएको छ ।   असोज ३ गते संविधान दिवस मनाउन सरकारले ‘संविधान दिवस मूल समारोह समिति’ नै गठन गरेर तयारी गरिरहेको