मुख्य खबर

अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

  जिल्ला प्रहरी कार्यालय, दाङले एउटा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही–१३, बडहाराका २७ वर्षीय वीरबहादुर चौधरी छन् । विशेष सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले घोराही –१५, बुद्धी ग्यारेज नजिकबाट उनलार्इ पक्राउ गरेको