विश्वकै धार्मिक तीर्थस्थलको रूपमा विकास हुँदै गइरहेको देवघाटलाई पर्यटनको केन्द्रबिन्दु बनाउन देवघाट गाउँपालिकाले गुरुयोजना बनाउने भएको छ । तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थलमा रहेको देवघाटलाई तीनै जिल्लाका स्थानीय तहको समन्वयमा धार्मिक पर्यटकीय स्थल बनाउने गरी गुरुयोजना बनाउने
सिरहाको गोलबजार नगरपालिका– ३ पुरानो डिहमा एक युवकको सुतेकै ठाउँमा खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा शव भेटिएको छ।