मुख्य खबर

कोस्टारिकाबाट न्यूयोर्क फर्किए प्रधानमन्त्री ओली, बिहिबार कतार हुँदै काठमाडौँ

  प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा बुधबार न्यूयोर्क आइपुगेका छन् । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली सान होजे गएका थिए । उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो