पूर्व प्रधानमन्त्रीकी श्रीमती पक्राउ
मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। अरबौं डलर भष्टाचारसहित अन्य मुद्दाको आरोपमा उनलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो। उनीमाथि पदको दुरुपयोग गरेको आरोप पनि लागेको छ। उनी केही वर्षदेखि अलोकप्रिय काम