मुख्य खबर

गृहमन्त्रीको राजीनामा माग्दै यी सांसदले किन गरे संसदमै रडाको

  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई पत्ता लगाएर कारबाही गर्न नसकेको भन्दै प्रतिनिधिसभा सदस्य उमा रेग्मीले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेकी छन्।   प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद रेग्मीले जततातै दण्डहिनताको अवस्था रहेको र ८