मुख्य खबर

संघीय संसद्को बजेट अधिवेशन सकियो, कता गयो एनजीओले भित्र्याएको २० अर्ब ?

  सङ्घीय संसद्को दोस्रो अधिवेशन बिहीबार राति १२ बजेदेखि समापन भएको छ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई बिहीबारसम्म १३५ दिन चालु