मुख्य खबर

हिमानी र पूर्वराजा ज्ञानेन्द्रको बारेमा चल्यो यस्तो हल्ला, निर्मल निवासमा पारसलाई ढोका बन्द

  पूर्वराज परिवारको आन्तरिक कलहको बारेमा जानकार नभएको मान्छे सायदै होलान । तर, पूर्वराजा र पूर्वयुवराज्ञीको सक्रियतामाथि शंकाको सुई तेर्सिएको छ ।   केहि समय पहिले एक जना माताको हवाला दिदै हिमानी पारस शाहसंग टाढा बसेको जनाइन्थ्यो । तर, आजभोली फूर्वराजाले