मुख्य खबर

गएकी काँक्रो खान फर्किइन् गोली खाएर, यस्तो छ घटना

  अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् ।     थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो