मुख्य खबर

अमेरिकी वमबर्षक विमान चिनियाँ आकाशमा, तेस्रो विश्व युद्धको खतरा

  अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको छ ।   दुई विश्व शक्तिराष्ट्रबीच एक अर्काका सामानमा कर