पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पुर्याएर स्थायी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरुलाई अस्थायी सेवामा
कञ्चनरुप नगरपालिका–२ बरमझियाकी युवतीले आइतबार शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्। घरभित्र आइतबार बिहान १८ वर्र्षीया रोशनी