मुख्य खबर

लुम्बिनीबाट कांग्रेस-एमाले उमेदवारको मनोनयन दर्ता

    माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-एमाले गठबन्धनका ३ जनाले उमेदवारी दर्ता गराएका छन् । तालमेलअनुसार एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका वासुदेव जंगली र चन्द्र केसीले मनोनयन दर्ता गरेका हुन् । झाँक्री महिला क्लस्टरबाट, जंगली अपाङ्‍गता