कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा
नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्न र विशेष महाधिवेशनपछि देखिएका सांगठानिक कमजोरी सच्याउन भन्दै यो समूहले ‘शक्ति प्रदर्शन’ स्वरूप भेलाको आयोजना गरेको हो । भेलामा नेताहरू डा.शेखर कोइराला, कृष्णप्रसाद