नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न थालेपछि अध्यक्ष प्रचण्डकै पहलमा आज भेटवार्ता भएको
चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको दुर्घटनामा परी निधन भएको छ । उनको आफ्नै घर टीकाथलीमा निधन भएको हो