मुख्य खबर

आज मंसिर ६ बिहिवार तपाँईको राशिफल कस्तो छ पढ्नुहोस्

  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।