मुख्य खबर

सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता, प्रदेश ३ को राजधानीको टुंगो मतदानबाट

  सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन शुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन शुरु गरेको हो ।   आव २०७४/०७५, २०७३/०७४