मुख्य खबर

पहिला रेल कताबाट ल्याउने ?

  रेल दक्षिणबाट पहिला आउला कि उत्तरबाट ? तीव्र चासोबीच गत सोमबार चिनियाँ टोलीले २ सय पृष्ठ लामो ‘नेपाल–चीन रेलमार्ग’ प्रतिवेदन बुझाएर रसुवातिर हान्निएको छ । प्रतिवेदन बुझ्दा भौतिक योजना मन्त्रालयका सचिव मधुसूदन अधिकारी, रेल विभागका महानिर्देशक बलराम मिश्र (महिला