मुख्य खबर

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, १ को मृत्यु, १० जना घाइते

  पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको चालिस किलो जगंलनजिक यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १० भन्दा बढी घाइते छन् । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस दुर्घटनामा एक जनाको मृत्यु भएको नवलपुर