मुख्य खबर

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम अघि चालेको खण्डमा आफू पनि सोही खाल्डोमा पर्नसक्ने अवस्था बुझ्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री