अरुले अध्यादेशको विरोध गर्नु नौटंकीमात्र– योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा रहेका प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरुले अध्यादेशको विरोध गर्नु नौटंकीमात्र भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तत्कालीन सरकारलाई एमाले फुटाउन ल्याएको अध्यादेश स्मरण गर्न आग्रह गरे । उनले अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादीले पनि अध्यादेशलाई गलत भनेकोप्रति आफूलाई अचम्म लागेको बताए । उनले नेपालमा मात्रै होइन अध्यादेश अरु देशमा ल्याउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...