मुख्यमन्त्री अन्तर प्रदेश परिषदको बैठक सिंहदरबारमा
नयाँ संविधान बनेर संघीयता लागू भएपछि आइतबार सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् । प्रदेश र संघवीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु