मुख्य खबर

‘पिपुल च्वाइस अवार्ड’का लागि आज र भोलि सक्दो भोट गरौँ, जसले शृंखलालाई विश्व सुन्दरीको उपाधि दिलाउनेछ

  मिस नेपाल श्रृङखलाले हामीले दिएको भोटले मल्टिमेडिया अवार्ड जित्न सफल भइन। साथै उनको एउटा भिडियोले #BeautyWithAPurpose अवार्ड पनि जित्न सफल भयो र उनी अहिले फाइनलमा पुगेकी छिन। धेरै साथीहरूले के सोच्नु भयो भने , मल्टिमेडिया अवार्ड जितेपछि भोट गर्नु