मुख्य खबर

प्रधानसेनापति थापाविरुद्ध उपरथी बस्न्यातले दिए उजुरी

  बढुवा रोक्न खोजेको आरोप लगाउँदै नेपाली सेनाका उपरथी अनुज बस्न्यातले प्रधानसेनापति पूर्णचन्द्र थापा विरुद्ध उजुरी दिएका छन् । नेपाली सेनाको निरीक्षणाधिकृत विभाग प्रमुख रहेका उपरथी बस्न्यातले बिहीबार प्रधानसेनापति थापाविरुद्ध रक्षा मन्त्रालय र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसमक्ष उजुरी दिएका