मुख्य खबर

जोरविजोरले विजोग, ट्याक्सीको लुट– लैनचौरबाट माइतिघर भाडा ७००

  सरकारले विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लगाएको छ । बिहीबार बिजोर नम्बर प्लेटका सवारी राजधानीका सडकमा चलेका छन् ।   तर, यसबाट यात्रुले भने चरम सास्ती भोगेका छन् । सडकमा गाडी कुरिरहेका यात्रुको भीड