मुख्य खबर

‘रेडलाइट एरिया खोलौँ, पर्यटन व्यवसाय सुधारौँ’ भनेर मैले भनेको छैन : मुख्यमन्त्री गुरुङ

  अभियोग १ : पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निकट रहेर पछिल्लो समय प्रायः पार्टीभित्रको सत्तामा बस्नुभयो । ओलीकै जोडबलमा मुख्यमन्त्रीसमेत बन्नुभयो । तर, ओलीकै विरुद्ध मुख्यमन्त्रीहरूलाई गोलबन्द गरेर धाबा बोल्नुभयो । तपार्इंको संयोजनमा गत भदौमा पोखरामा भएको मुख्यमन्त्रीहरूको भेलापछि प्रधानमन्त्री यति असन्तुष्ट