मुख्य खबर

मलेसियाले पनि नेपालबाट कामदार लैजाने प्रक्रिया रोक्यो, अब म्यानमार र श्रीलंकाबाट लैजाने

  नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता कार्यान्वयन नभएपछि मलेसिया सरकार असन्तुष्ट बनेको छ । नेपालबाट कामदार लैजाने कम्पनीहरुलाई अनुमति दिन मलेसिया सरकारले बन्द गरिदिएको छ ।   मलेसिया सरकारले देश बाहिरबाट कामदार ल्याउन नीजि क्षेत्रका कम्पनीलाई जिम्मा दिँदै आएको